अन्तरजातीय प्रेमकथामा फिल्म ‘जदौ’ को निर्माण घोषणा गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमबीच टाइटल अनावरणसँगै निर्माण घोषणा गरिएको हो।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरे। यस फिल्मको छायांकन भदौबाट सुरु हुनेछ।काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा यो फिल्म बन्न लागेको हो। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण
Posted inSamachar
मुकुन र नीतिको मुख्य भूमिकामा ‘जदौ’ को निर्माण घोषणा, सुटिङ भदौबाट

