५ कात्तिक, काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा राखिने विष्णु भगवानको मूर्ति निर्माण भइरहेको छ । उक्त ठाउँमा ३५ फिट अग्लो मूर्ति राख्न लागिएको हो । मूर्ति निर्माणको काम ४० प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले जानकारी दिए । यो मूर्ति निर्माण सम्पन्न भएपछि नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति…
Posted inSamachar
मुक्तिनाथमा राखिने ३५ फिट अग्लो विष्णुको मूर्ति तयार हुँदै
