बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्द लामा नियुक्त भएका छन्। नयाँ सरकार गठन भएर मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बिहीबार बसेको पहिलो बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। बुद्ध नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति समेत हुन्। यस्तै, बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई दिइएको छ। यसअघि खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ प्रवक्ताको ज
Posted inSamachar
मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा लामा, प्रवक्ताको जिम्मेवारी तामाङलाई

