बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहमा लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी कांग्रेस सांसद माया श्रेष्ठ सम्पर्कविहीन भएकी छिन्। शुक्रबार दलका नेता समेत रहेका लामा विरुद्धको अविश्वासको प्रस्तावका रुपमा हस्ताक्षर गरेकी उनी सम्पर्कविहीन भएकी हुन्। कांग्रेसको इन्द्रबहादुर बानियाँ समूहले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो। अविश्वासको प्रस्ताव दर्ता गराउन संसदीय दलको कार्यालयमै उपस्थित भएकी उनी शुक्रबार रातिबाट सम्पर्कविहीन बनेको इन्द्रबहादुर समूहको दाबी छ
Posted inSamachar
मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठ सम्पर्कविहीन

