सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने मिति तय भइसकेको छ। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनबाट केपी ओली नेतृत्वको शक्तिशाली भनिएको सरकार ढलेर अहिले अन्तरिम सरकार बनेको छ। यो सरकारको मुख्य जिम्मेवारी भौतिक क्षतिको पुनर्निर्माणसँगै फागुन २१ मा निर्वाचन गराउनु पनि रहेको छ। फागुनको निर्वाचन सम्पन्न गर्न सरकारका मुख्यसचिव र सचिवहरूले सक्रिय रुपमा सहभागी हुने प्रतिबद्धता नै व्यक्त गरेका छन्। मंगलबार बसेको मुख्यसचिव र सचिवहरू
Posted inSamachar
मुख्यसचिव र सचिवहरूले भने- फागुन २१ को चुनाव गराउन सक्रिय सहभागी हुन्छौँ

