काभ्रेका मुख्य दुई राजमार्ग अरनिको र बिपी राजमार्ग अवस्थित छन्। अरनिको राजमार्गमा तीन वर्षदेखि र बिपी राजमार्गमा ठीक दश महिनादेखि कठिनाइ पूर्ण यात्रा गर्न बाध्य भएका छन्, मध्यपहाडी क्षेत्रका नागरिक।अझ, अरनिको राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको काभ्रेपलाञ्चोकको धुलिखेलदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडकमा पनि हाल कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता झेलिरनुपरेको छ।पानी पर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे हुने अहिले यी राजमार्गका विशेषता बनेका छन्। घुलाम्मेको अवस्थामा भने जसातसो यात्राम
Posted inSamachar
मुख्य राजमार्गमै कठिन यात्रा

