मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ।तेस्रोपटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो।पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ।कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ। उनले भननुभयो, ‘
Posted inSamachar
मुग्लिन-पोखरा सडक: काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

