मुन्धुम संस्कृतिविद्, याक्थुङ–लिम्बू भाषा र बौद्धिक इतिहासका धरोहर मानिने तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ लाई आज यहाँ आयोजित एक कार्यक्रमकाबीच सम्मानित गरिएको छ। आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा आज यहाँ आयोजित आबाला बह्म चारी षडानन्दको १५१ जयन्ती एवं १८ औँ वार्षिकोत्सव तथा षडानन्द पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार रु एक लाख, दोसल्ला र सम्मानपत्रबाट बैरागी काइँलालाई सम्मानित गरिएको हो।यसैगरी षडानन्द क्षेत्रीय पुरस्कारबाट नेवारी संस्कृति,
Posted inSamachar
मुन्धुम संस्कृतिविद् तथा साहित्यकार बैरागी काइँला सम्मानित

