नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिँयाले फागुन २१ काे निर्वाचनपछि पार्टीकाे १५ औं महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन्। बागमती प्रदेशकम मुख्यमन्त्री समेत रहेका बानिँयाले बिहीबारकाे केन्द्रीय समिति बैठकमा निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। उनले भने, 'मुल कुरा हाम्रो महाधिवेशन हाेकी निर्वाचनबाट राजनीतिक निकास हाे ? निर्वाचनकाे माहोल सरकारले बनाउनुपर्छ।नेपाली कांग्रेस निर्वाचनमा जानुपर्छ। केन्द्रीय समितिबाट निर्वाचनमा जाने कुरा निर्णय गर
Posted inSamachar
मुलुकलाई निकास दिएर मात्र कांग्रेस महाधिवेशनमा जानुपर्छ: प्रदेश सभापति बानिँया

