राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले मुलुकलाई सही निकास दिन निर्वाचनको विकल्प नै नभएको बताएका छन्। सोमबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले फागुन २१ मा चुनाव गराउनुको विकल्प नभएको बताएका हुन्। ‘रास्वपा चुनावमा केन्द्रित भइसक्यो, पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तायारेको काम भइरहेको छ,' उनले भने, 'कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं। अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नु पर्छ।&rs
Posted inSamachar
मुलुकलाई सही निकास दिन चुनावबाहेक विकल्प छैन: उपसभापति अर्याल

