पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरकी १२ वर्षीया बालिकाको सामान्य ज्वरो भन्ने हेलचेक्र्याइँका कारण ज्यान गुमाउनु परेको छ।ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएर ज्वरो कम गर्ने औषधि सेवन गरेर बसेकी उनलाई समस्याले थप गाँजेपछि परिवारले प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमा अचेत भएर मृत्यु भयो। अहिले ज्वरो आउने, टाउको दुख्ने, शरीर कमजोर हुने, मांसपेशी दुख्नेजस्ता लक्षण देखिएका बिरामीको संख्या बढ्दै गएको छ। तीमध्ये कतिपयले ‘भाइरल ज्वरो होला, ठीक भइहाल्छ’ भनेर
Posted inSamachar
मुसाको किर्नाले सार्ने स्क्रब टाइफस गाउँदेखि सहरसम्मै, ५ हजारभन्दा बढी संक्रमित

