मुस्ताङको घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने साढे १० कलोमिटरको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ।२०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो।गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले चक्रपथ कार्यान्वयनमा ल्याएको थियो। घरपझोङस्थित काली
Posted inSamachar
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

