नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज फेरि अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ। त्यसैगरि अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर पनि बढेको छ। तर, युरो, पाउन्ड, कुवेती दिनारसहित कतिपय मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। चार दिनअघि हालसम्मकै सबैभन्दा महँगो बन
Posted inSamachar
मूल्य बढेर अमेरिकी डलर आज पनि बन्यो अहिलेसम्मकै महँगो

