मृत्युदण्ड सुनाइएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले यही नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्न कार्यकर्ताहरूलाई आह्वान गरेको छ।नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया पूर्वप्रधानमन्त्री हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअर
Posted inSamachar
मृत्युदण्डको विरोधमा शेख हसिनाको पार्टीद्वारा देशव्यापी प्रदर्शन आह्वान

