मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

काठमाडौँमा भएको जेनजीको प्रदर्शन तनावग्रस्त भएको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको बताइएको छ।  चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।  प्रदर्शनमा सय बढी घाइते भएका छन्।  घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ। पाटन अस्पतालका डाइरेक्टर डा रवि शाक्यका अनुसार यहाँ दुई जनाको उपचार जारी छ।   

Read the news at:
मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  उड्ने कार : नेपालमा प्रदर्शनी मात्रै, अरू देशमा के छ प्रगति ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *