अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अमेरिकी राज्य अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मेरो र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतीक्षित भेटघाट अर्को शुक्रबार, अगस्ट १५, २०२५ मा अलास्काको ग्रेट स्टेटमा हुनेछ।’ अलास्कामा भ्लादिमिर पुटिनसँगको भेटघाटको घोषणापछि रुसका राष्ट्रपतिका सहायक युरी उसाकोभले भने, ‘रुस र अमेरि
Posted inSamachar
मेरो र पुटिनबीचको बहुप्रतीक्षित भेटघाट अर्को शुक्रबार हुनेछ : ट्रम्प

