राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आफू नथाकेको बताएकी छन्। उनले रुपन्देही बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिनाको आरोपमा रुपन्देही कारागारमै रहेका लामिछानेले न्याय नपाएसम्म लडिरहने बताएकी हुन्। सोमबारमात्रै पनि रुपन्देही अदालतले रविलाई थुनामै राख्न आदेश गरेसँगै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नहारेको पनि बताइन्। उनले लामिछानेसँगको तस्बिर राख्दै सरकारले प्रतिशोध साँधेको र न्याय नपाएसम्म लडिरहने बता
Posted inSamachar
मेरो श्रीमान्ले न्याय नपाएसम्म लडिरहन्छु: निकिता पौडेल

