३ कात्तिक, काठमाडौं । इरान र भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली टोलीमा सामेल हुन मिडफिल्डर प्रीति राई नेपाल आइपुगेकी छन् । उनी आइतबार राति नेपाल आइपुगेका हुन् । उनलाई टोलीकी व्यवस्थापक बिन्द्रा देवानले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् । नेपालले ७ कात्तिकमा इरान र १० कात्तिकमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको…
Posted inSamachar
मैत्रीपूर्ण खेलअघि नेपाल आइपुगिन् प्रीति
