२७ कात्तिक, काठमाडौं । इन्जुरी समयमा गोल फर्काएपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बिहीबार ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेलमा नेपाल र बंगलादेशले २-२ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो हाफमा अग्रता लिएको भएपनि दोस्रो हाफको सुरुवाती समयमै नेपालले २ गोल बेहोरेको थियो । त्यसपछि इन्जुरी समयमा गोल फर्काएको हो ।…
Posted inSamachar
मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालको बराबरी
