७ कात्तिक, काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले इरान राम्रो प्रतिद्वन्द्वी भएको र प्रतिस्पर्धात्मक खेल…
Posted inSamachar
मैत्रीपूर्ण फुटबल : नेपालले इरानसँग खेल्दै
