पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले आफू अझै पनि नेकपा एमालेकै कार्यकर्ता रहेको बताएकी छन्। पार्टीसँगको सम्बन्धबारे विभिन्न प्रश्न उठिरहेका बेला उनले आफूलाई एमालेसँगको पुरानो संगठनात्मक नाता कसैले खोस्न नसक्ने दाबी गरेकी हुन्।विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ। आज पनि म त्यही हुँ। पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहि
Posted inSamachar
मैले सदस्यता नवीकरण गरेको छु, यो अधिकार कसैले खोस्न सक्दैन: विद्या भण्डारी

