मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

झापाको कचनकवल गाउँपालिका–७ सितागढी टोलमा सि‌चाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय अरूण राजबंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार राति घर नजिकै रहेको सिँचाइको मोटरमा तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका राजबंशीको घटनास्थलमै मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय झापाबाट गएको टोलीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। 

Read the news at:
मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *