मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको ज्यान गएको छ।बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित सडकमा रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीय किसन श्रेष्ठको मृत्यु भएको हो।ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read the news at:
मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  चोरी गरेर फरार ५४ वर्षीया महिला पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *