रसुवाको गोसाइकुण्ड गाउँपालिका-६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा बेपत्ता भएका दुईजना युवकको शव फेला परेको छ। एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारुी दिए। अर्को शव पनि सोही खोलामा देखेको भनेर स्थानीयले प्रहरीलाई जानकारी गराएका छन्। यही १५ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-६ ठाडे निवासी २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ बेपत्ता भएका थिए।उनीहरु एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ ग
Posted inSamachar
मोटरसाइकलमा सवार २ युवक ३ दिनदेखि बेपत्ता थिए, भिरबाट खसेको अवस्था भेटियो शव

