मकवानपुमा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ।मकवानपुरगढी गाउँपालिका– ३ को भित्री सडकमा ना.४३ प २०४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साेही ठाउँकी ९२ वर्षीया नन्दकुमारी न्यौपानेको मृत्यु भएको हाे।दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि उनलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो। त्यहाँ चिकित्सकले शल्यक्रिया गर्न निमल्ने र अवस्था गम्भी
Posted inSamachar
मोटरसाइकलले ठक्कर दिँदा ९२ वर्षीया वृद्धाको मृत्यु

