सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का किशोर घाइते भएका छन्।सुरुङ्गा नगरपालिका- ५ स्थित जिनिस अस्पताल नजिकै आइतबार साँझ मधेश प्रदेश-०१-००५-प ५५११ नम्बरको भएको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय अनिलकुमार चौधरीको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्ग हुँदै कुशहाबाट कदमाहातर्फ आउँदै गरेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा सुरुङ्गा नगरपालिका- ९ परमानपुर निवासी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक
Posted inSamachar
मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर घाइते

