पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। कावासोती नगरपालिका–१६ डण्डा बजारमा गएराति १० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना.४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका थिए।घाइतेमध्ये मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्य
Posted inSamachar
मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, २ युवती गम्भीर घाइते

