रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार युवकको मृत्यु भएको छ।बाँफिकोट गाउँपालिका –७ बास्तोलामा गएराति मोटरसाइकल दुर्घटनामा परेको हो। यो दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। क.प्र- ०३००१ प ०६१३ नम्वरको मोटरसाइकल नालामा खसेर दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार नदुवाबाट राडीतर्फको भित्रि सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक बाँफिकोट गाउँपालिका &nda
Posted inSamachar
मोटरसाइकल नालामा खस्दा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते

