मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

नुवाकोटको ककनी गाउँपालिका–२ काउलेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।बा. प्र ०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर र्घटना हुँदा चालक इलाम माईजोगमाई गाउँपालिका–५ बस्ने ४५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read the news at:
मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *