आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७५ औं जन्दनि मनाउँदैछन्। जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा धेरैलाई उनलाई शुभकामना दिइरहेका छन्। यसैबीच, दक्षिण भारतीय सिनेमाले प्रधानमन्त्री मोदीलाई ठूलो सप्राइज दिएको छ।मलयालम सिनेमाका सुपरस्टार उन्नी मुकुन्दनले प्रधानमन्त्री मोदीको जीवनमा आधारित फिल्म ‘माँ वन्दे’ को घोषणा गरेका हुन्। फिल्म ‘मार्को’ फेम्ड उनले उन्नी घोषणासँगै प्रधानमन्त्रीलाई जन्मदिनको हार्दिक शुभकामना पनि दिएका छन्। ‘माँ वन्दे’ को पहिलो झलक सार्वजनिक गरि
Posted inSamachar
मोदीको जन्मदिनमा घोषणा गरियो बायोपिक फिल्म ‘माँ वन्दे’

