१ साउन, काठमाडौं । म्युजियम अफ नेपाली आर्ट (मोना)ले वरिष्ठ चित्रकार किरण मानन्धरको एकल कला प्रदर्शनी गर्ने भएको छ । २ साउनदेखि अङ्ग्रेजी महिना सेप्टेम्बरसम्म चल्ने प्रदर्शनी एनसेल फाउन्डेसनसँगको सहयोगमा मोनाले गर्न लागेको हो । यस कला प्रदर्शनीमा चित्रकार मानन्धरका ‘ओरिजिनल’ कामहरू राखिएका छन् । आयोजकका अनुसार प्रदर्शनीका क्रममा पाँच स्थानमा चित्रकला राखिने छ ।…
Posted inSamachar
मोनामा वरिष्ठ चित्रकार किरण मानन्धरको एकल कला प्रदर्शनी हुने
