अघिल्लो संस्करणमा नेट रनरेटको कारण प्ले अफबाटै यात्रा टुंग्याएको काठमान्डु गोर्खाज यो वर्ष नयाँ जोसका साथ मैदान फर्किँदै छ। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा टोली यसपटक नयाँ रणनीति तयार गर्दै छ। एनपीएलको पहिलो संस्करणमा वसन्त शाही ठकुरीले सम्हालेको टिममा यो पटक पनि उनी प्रशिक्षकका रूपमा निरन्तर छन्। कप्तान करण केसीको नेतृत्वमा गोर्खाज उपाधिको लक्ष्यसहित तयारीमा जुटेको हो।देसाईको अनुभव र नयाँ संयोजनले टिममा आत्मविश्वास बढाएको छ। अघिल्लो असफलता अ
Posted inSamachar
मोन्टीको प्रशिक्षणमा एनपीएलको उपाधि जित्ने रणनीतिमा काठमान्डु गोर्खाज

