पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले चार प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज बिहान ११ बजे जारी गरेको जानकारीअनुसार हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।उल्लिखित दुई मौसम प्रणालीको प्रभावले आज पनि बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान, कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेश
Posted inSamachar
'मोन्था' हटेर पनि किन चार प्रदेशमा परिरहेको छ पानी?

