मोरङमा रहेका कार्यालय प्रमुखहरूको बैठकले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको तत्काल मूल्यांकन गरी सेवाप्रवाह सुरु गर्ने निर्णय गरेको छ।आइतबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्षतिको विवरण तयार गरि रकम यकिन गर्ने, त्यसको विवरणको मूचुल्का तयार गर्ने र सकभर छिटो सेवाप्रवाह गर्ने व्यवस्था मिलाइने निर्णय भएको बताए। सेवा दिन नसकिने अवस्थामा भने सोको जानकारी सेवाग्राहीलाई तुरुन्त गराइने उनको भनाई छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय तथा नापी
Posted inSamachar
मोरङमा कार्यालय प्रमुखहरूको बैठक: क्षति मूल्यांकन गरी चाँडो सेवा प्रवाह गर्ने निर्णय

