मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन्। यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो। यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन्।    अब मोरङमा मतदाताको सङ्ख्या ७ लाख ८६ हजार ६६ पुगेको छ। यसअघि यो जिल्लामा ७ लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ।  

Read the news at:
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एमाले महाधिवेशन प्रतिनिधिले दुई हजार शुल्क तिर्नुपर्ने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *