काठमाडौं । साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्तीश्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्द कर्णप्रिय छन् । यो गीतले फिल्मका…
Posted inSamachar
‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा
