अभिनेत्री बेनिशा हमाल अभिनीत दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ हलमा चलिरहेका छन्। यी दुवै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्। अझ ‘मोहर’ ले त बक्सअफिसमा पनि राम्रो व्यापार गरिरहेको छ।आफू अभिनीत फिल्म चलेपछि बेनिशाले खुसी व्यक्त गरेकी छिन्।‘एकदमै खुसी लागिरहेको छ। दुइटा प्रोजेक्ट एकसाथ रिलिज हुँदा पहिला चाहिँ प्रेसर फिल भएको थियो। दौडधुप धेरै हुँदा आफैँले आफ्नो केयर गर्न पाइको थिइनँ,' नेपालखबरसँगको कुराकानीमा उनले भनिन्, 'तर, रि
Posted inSamachar
‘मोहर’ र ‘सिटामोल’ को शो कटौती भएपछि के भन्छिन् बेनिशा?

