केही समयदेखि भारतीय अभिनेत्री सोनाक्षी सिन्हा गर्भवती भएको खबर चर्चामा छ। यस विषयमा मौनता तोड्दै उनले रमाइलो प्रतिक्रिया दिएकी छन्।रमेश तौरानीको दिवाली पार्टीका तस्बिर सेयर गर्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘मानव इतिहासमा सबैभन्दा लामो गर्भावस्थाको विश्व रेकर्ड मेरो नाममा छ (हाम्रो इन्टिलिजेन्ट मिडियाको हिसाबले १६ महिना पूरा भइसकेको छ)। यो सबै मैले पेटमा हात राखेर पोज दिएको कारणले हो। अन्तिम स्लाइडसम्म स्क्रोल गर्नुहोस् र हाम्रो प्रतिक्रिया हेर्नुहोस्… अनि यो दीपा
Posted inSamachar
मौनता तोड्दै सोनाक्षीले भनिन्: लामो गर्भावस्थाको विश्व रेकर्ड मेरो नाममा छ

