राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको बताएका छन्।नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ शुभारम्भको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले भने, 'नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो, नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको छ।'विशेष गरी नेवार समुदायले नेपाल संवत्लाई व्यावहार
Posted inSamachar
मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको छः अध्यक्ष दाहाल

