वर्ष दिनमा मृत्यु भएका आत्माको मोक्ष प्राप्तिको प्रार्थना गर्दै ख्यालठट्टा, हाँस्यव्यङङ्ग्यसहित भक्तपुरका नेवार समुदायले आज धुमधामका साःँपारु (गाईजात्रा) पर्व मनाइँदैछ।भिन्न र मौलिक शैलीमा मनाइने भक्तपुरको गाईजात्रालाई आँसु र हाँसोको सङ्गम जात्राका साथै दुःख, पीडा, शोकलाई हाँसोमा परिवर्तन गर्ने जात्राको सन्देश दिने पर्वका रूपमा लिइन्छ।यस दिन साँ (गाई) निकाल्दा आफन्तजन मृतकको सम्झनामा रुने परम्परा छ। अर्कातर्फ ख्यालठट्टा, हाँस्यव्यङ्ग्य, धार्मिक तथा सांस्कृति रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने शिव
Posted inSamachar
मौलिक शैलीमा ‘साँःपारु’ मनाउँदै भक्तपुरका नेवार समुदाय

