हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति भने कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा
Posted inSamachar
मौसमबारे यस्तो छ ताजा प्रक्षेपण

