११ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ । विभागले आज एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उड्डयन सेवा प्रदान गर्दै आइरहेको थियो । अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय…
Posted inSamachar
मौसम विज्ञान विभागको सेवा अब ३६५ दिन नै सञ्चालन हुने
