यही साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी शोमा म्याक्सस माइफा ७ एमपीभी विद्युतीय कार सार्वजनिक हुने भएको छ। चीनको साइक मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडी मानिन्छ। केही समयअघि यही म्याक्सस ब्रान्डकै इटेरन९ विद्युतीय लक्जरी फोरह्विल पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर सार्वजनिक गरिएको थियो। सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको हो।&nbs
Posted inSamachar
म्याक्सस माइफा ७ ईभी नाइमा मोबिलिटी शोमा सार्वजनिक हुने

