म्याक्सिम्याक्स एजुकेसन एजुकेसन माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे। राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी साम्बालाई आफ्नो संस्थासँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ।साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइ
Posted inSamachar
म्याक्सिम्याक्स एजुकेसनको ब्रान्ड एम्बेसडर बनिन् साम्बा

