गत आर्थिक वार्षमा म्याग्दीका किसानले करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री गरेका छन्। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा गुल्मीबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो।केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिए।उनका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९
Posted inSamachar
म्याग्दीका किसानले बेचे १ अर्बको आलु र सुन्तला

