म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन नौ प्रतिशतले बढेको छ। एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र कीराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताए। आर्थिक वर्ष २०८०/८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो। केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्य
Posted inSamachar
म्याग्दीमा फल्यो ३५ हजार मेट्रिक टन आलु

