आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले विसं २०७९ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकै मतदानस्थललाई निरन्तरता दिन प्रस्ताव गरिएको जानकारी दिए।‘अघिल्लो निर्वाचनमा कायम भएका मतदानस्थलको अवस्थाका बारेमा स्थानीय तहहरूबाट कात्तिक २० गतेसम्म सिफारिस मागिएको थियो’, उनले भने, ‘स्थानीय तहको सिफारिस, सुरक्षा निकाय र सरोकार भएकाहरूको
Posted inSamachar
म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव

