उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डीडीए अध्ययन प्रतिवेदनको आधारमा दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने/नगर्ने निर्णय हुने बताएका छन्।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। नेपाल ओरेन्ट म्याग्नेसाईट प्रालि सञ्चालनका सम्बन्धमा गरेको प्रश्नमा मन्त्री भण्डारीले यस्तो जवाफ दिएका हुन्। नेपाल ओरेन्ट म्याग्नेसाइट प्रालि लगायतका प्रतिष्ठानहरूको अवस्था विश्लेषण गरी भावी कार्यदिशा निर्धारण गर्नको लागी मन्त्र
Posted inSamachar
म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने/नगर्ने निर्णय डीडीए प्रतिवेदनका आधारमा गर्छौंः उद्योगमन्त्री भण्डारी

