अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल सडक विस्तारमा ढिलाइ भएको छ। सडक विस्तार गरिसक्नुपर्ने समय तीन हप्ता मात्रै बाँकी छ। तर, सडक विस्तारको काम भने अझै ४० प्रतिशत बाँकी नै छ। तीन वर्षमा विस्तार कार्य सक्नेगरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल आठ किलोमिटर सडकको विस्तार कार्यका लागि २०७९ मंसिर २७ गते सम्झौता भएको थियो। त्यो समयसीमा सकिन अब २१ दिन मात्
Posted inSamachar
म्याद सकिन तीन साता बाँकी, काम ४० प्रतिशत अधूरै

