सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा लैजाने तयारी अघि बढाएको छ।२०८२ असोज १२ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२’ मा सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने उल्लेख छ। नीतिमा लेखिएको छ, ‘सार्वजनिक संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गर्दै सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गरिनेछ।’ चालू आवको बजेटमा उल्लेख भएको व्यवस्थाका आधारमा सार्वजनिक संस्थानको असीमित दायित्वलाई सीमित गर्ने उद्देश्यक
Posted inSamachar
‘म्यान्डेट’ बाहिर गएर सार्वजनिक संस्थान धमाधम निजीकरण गर्दै चुनावी सरकार

